नियम ४१
निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले परियोजना समिति, सिंचाइ तथा नदी नियन्त्रण समिति तथा सेवा शूल्क निर्धारण समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ ।(२) उपनियम (१) बमोजिम दिएको निर्देशन पालना गर्नु सम्बन्धित समितिको कर्तव्य हुनेछ ।